एउटा वेबसाइटले नेपालको खतरा कल्पना गरिदिएछ।
नेपालमा धेरै रेलहरु छन्। देशभर नै रेलमार्गहरुको सञ्जाल छ। रेल यात्रा गर्न चाहनेका लागि नेपाल एकदम राम्रो ठाउँ हो। नेपाली रेलहरु काठमाडौँलाई मुख्य केन्द्रमानी चल्छन्। अर्थात् काठमाडौँबाट तपाईँ देशका कुनै पनि भागमा र एसिया भर पुग्न सक्नुहुन्छ। नेपाली रेलमा बसेपछि झ्यालबाट देखिने दृश्य पनि एकदमै रमणीय हुन्छ। नेपाली रेल एकदम समयमा चल्छन् अनि टिकट पनि सहजै पाइन्छ। साइटमा के लेखिएको छ जस्ताको तस्तै पढ्नुस् न-

Nepal Train Travel
There are many trains in Nepal, connecting the
country with a network of railroads. For those seeking to travel by
train Nepal is ideal. Nepalese trains are typically efficient and
far-reaching, with Kathmandu serving as the hub. That means you'll be
able to get a Kathmandu train to just about anywhere in the country and
across Asia. Once on a Nepalese train, it's easy to enjoy the
experience of train travel in Nepal. The views out the windows are
spectacular, especially on Nepal trains.
Because the Nepal rail system is so well-developed, timetables and
tickets are widely available, both for trains to Nepal and trains in
Nepal. In addition to just cheap Nepal train tickets, it's possible to
find Nepal travel packages that include rail travel. If you want train
travel Nepal is an outstanding option. So if it's a train to Nepal
you're after, or simply Nepalese rail passes, you'll have no trouble
finding a good travel deal.
हेर्नुस् साइट यहाँ क्लिक गरेर।