Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
एक था टाईगरले २ सातामा २ अर्ब १० करोड कमायो

एजेन्सी, भाद्र ११ । बलिउडमा सुपरहिट फिल्मको सुचीमा अंकित भईसकेको फिल्म एक था टाईगरले बलिउड बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड राख्दै गईरहेको छ । सलमान खान र कैटरिना कैफको अभिनय रहेको फिल्म एक था टाईगर अगष्ट १५ तारिखको दिन रिलिज भएको थियो । एक था टाईगरले रिलिज भएको २ सातामै २ अर्ब १० करोड भारतीय रुपैयाँ आम्दानी गरेको जनाइएको छ।

केही दिनअघि फिल्मले रिलिज भएको ५ दिनमै १ अर्ब भारु आम्दानी गरेको खबर सार्वजनिक भएको थियो । अहिले भने फिल्मले १५ दिनमा २ अर्बको आँकडा नाघेको तथ्य बाहिर आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार एक था टाईगरले रिलिज भएको १२ औं दिनमा भारतमा मात्रै १ अर्ब ७५ करोड भारु आम्दानी गरेको थियो।

फिल्म रिलिज भएको २ सातापछिको विश्वभरमा एक था टाईगरको आम्दानी २ अर्ब नाघेको जनाइएको छ । यसलाई आधार मान्ने हो भने एक था टाईगर सबैभन्दा धेरै कमाई गर्ने भारतीय फिल्म बनेको छ।

तथापी विश्वभरको आम्दानी नजोडी बलिउड बक्स अफिसको मात्रै कुरा गर्ने हो भने नायक आमिर खानको फिल्म थ्री इडियट्सले २ अर्ब २ करोड भारु आम्दानी गरेको थियो । जुन आजको दिनसम्म एक था टाईगरको भन्दा बढी हो । तर, एक था टाईगर अझै सिनेमा हलमा चलिरहेका कारण थ्री इडियट्सको रेकर्ड तोडिने देखिएको उल्लेख गरिएको छ।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum