Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1ICT info tech 2011 Empty ICT info tech 2011 12th December 2010, 4:37 pm

Formatted

Formatted
Administrator
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम् उपलब्धिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘आइसिटी इन्फो टेक २०११ : ब्रान्ड्रेडिङ एक्स्पो’ को आयोजना गरिने भएको छ । आगामी पुस २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने सो पाँच दिने एक्स्पोमा अनलाइनबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको कुरा आइसिटी एसोसिएसन नेपालले जनाएको छ । मेलामा सूचना तथा सञ्चारप्रविधिअन्तर्गत डेस्कटप, ल्यापटप, कम्प्युटर, मोबाइल, फोनसेट, आइपड, टेलिभिजन, डिभिडीलगायतका मल्टिमिडिया डिभाइस प्रदर्शनमा राखिने बताइएको छ । व्यवस्थापन, प्रविधिको दृष्टिले यो मेला उत्कृष्ट हुने र सूचना सञ्चारको अत्याधुनिक मिश्रण प्रस्तुत गरिने एसोसिएसनका अध्यक्ष सागरदेव लाखेले बताए । मेलामा सम्पूर्ण सूचना, जानकारी, स्टल, बुकिङ, आगन्तुक, अवलोकनकर्ताको टिकेटिङलगायत सम्पूर्ण विवरण एसोसिएसनको वेबसाइट www.ict.org.np मा राखिने जानकारी बताइएको छ ।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum