हेलो नेपालको ७५ प्रतिशत शेयेर एनसेलले लिएको जानकारी
काठमाडौं, भाद्र ११ । बहुराष्ट्रिय टेलिकम कम्पनी टेलियासोनेरा ग्रुपले विश्वभरी नै सेवा विस्तार गरिरहेको जनाएको छ । नेपालमा एनसेल नामबाट दुरसञ्चार सेवा प्रदान गर्दै आएको ग्रुपले हेलो नेपालको पनि ७५ प्रतिशत शेयर खरिद गरेको जनाएको छ।
सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालका सबै ठाउँमा हलो नेपाल मार्फत सेवा पु¥याउने जानकारी गराइयो । एनसेलले नेपाल सरकारलाई राजस्व बुझाउदै आएको दावि गर्दै कम्पनिले नेपालका सबै ठाउँमा सेवा उपलब्ध गराउने बताएको छ।
कम्पनीले हलो नेपाललाई पनि एनसेल जस्तै बनाउने दावि गरेको छ । विश्वभर गुणस्तरीय सेवा पु¥याउन सफल भएको दावी गर्दै नेपालमा पनि उच्च गुणस्तरीय सेवा दिन सफल हुनेकम्पनीले दावि गरेको छ।