जिन्दगी यो जिन्दगी के जिन्दगी ?
येहि जिन्दगीमा हास्नु पर्ने अनी येहि जिन्दगीमा रुनु पर्ने
येहि जिन्दगीमा माटो मा बिलिन हुनु पर्ने
अनी सबैलाई छोडेर टाढा टाढा तारा हरु को माझ मा आसुँ झारेर
रुनु पर्ने
सारा रात तारा हरु को साथ बिताएका ति पल
सँग सँगइ बितेका हरेक पल हरु को याद मा
रुमलिदै एक्लै एक्लै जब कही कतै बाट अवाज आउछ ।
मेरो हरेक मुस्कानले ले सधैं तिमी लाई नै सोची रहन्छ ।
मेरो हरेक प्रयास ले सधैं तिमी लाई नै सम्झी रहन्छ .
तिमी जहाँ भये पनि लाग्छ त्यही आकाश मा सधैं
राती टल्की रहनेछौ मेरो साहारको एउटा किरण बनेर
तिमी जब मेरो मन र मस्तिस्कमा थाहै नपाई झुल्किन्छौ
लाग्छ तिम्रो त्यो जिन्दगीको कथा मैले साँच्चै नबुझेको रहेछु ।