Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

prasigdel


भर्खर त ति मौन आँखाहरु चल्बलाउन थालेका छन ।
ति निस्चल झरना जस्तै बग्ने केश्हरु सल्बलाउन थालेका छन ।
ति यौवनका त्रीषनाहरुले कसैको चिच्याहटका आवाजहरु पाइरहेका छन ।
निदरिमा पनि अनौठो सुन्दर सपनाले मस्तिस्क झन्झनाइरहेको बेला
यादै यादमा बित्ने हो कि जीवन भन्ने त्रास्ले
मुटु को धुक्धुकीहरु झन कम्कमाइरहेका छन ।


अनार का दाना जस्तै मिलेका दात हरुले
तलको ओठ लाई टोक्न खोज्दा
आँखाले भन्न खोजेका कुनै अध्भुत मायाको
तिर मेरो मुटुमा सिधै पसेर चस्स बिझ्दा



लागथ्यो म कुनै नौलो दुनियाँमा छु
कहाँ छु कता छु भन्ने कुरा पत्ता लगाउन खोज्दा

खोज्दै आज म त धेरै टाढा पो पुगिसकेछु

फेरी पनि त्यही मन्द मुस्कान
रमणिये बातावरण
चिच्याहट मेरो कान मा गुन्जी रहेका छन
अनी लाग्छ म आझै पनि त्यही कतै छु
तिमीहरु को माझ अनी तिमीहरु को साथ



Last edited by prasigdel on 3rd April 2009, 1:37 pm; edited 1 time in total

Ashok

Ashok
सर म्रिदुल भावहरुको अदभुत संयोजन सहितको एउटा अनौठो कवित्व तपाईंमा देखें, साह्रै राम्रो लाग्यो ।

http://ilostangel.wordpress.com

kecbunker

kecbunker
prasigdel wrote:
अनार का दाना जस्तै मिलेका दात हरुले
तलको ओठ लाई टोक्न खोज्दा
आँखाले भन्न खोजेका कुनै अध्भुत मायाको
तिर मेरो मुटुमा सिधै पसेर चस्स बिझ्दा
लागथ्यो म कुनै नौलो दुनियाँमा छु

Kabita samyojan atyanta ramro chha
Yo line ta ajjha maan paryo malai ta .

prasigdel


thanks for the comment Laughing

kecbunker

kecbunker
Ashok wrote:सर म्रिदुल भावहरुको अदभुत संयोजन सहितको एउटा अनौठो कवित्व तपाईंमा देखें, साह्रै राम्रो लाग्यो ।

Sathi ko sabda ta jhann ramro

prasigdel


thanks ani mukh chahi kasto banako ni ?

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum