Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Ashok

    Ashok
    नयाँ नेपालको सुमधुर गीत

    जहितही, यत्रतत्र…

    गाउँमा, शहरमा ।

    क्षितिजमा आशु बगिरहेछ

    बढदैछन स्वर्गिय सहिदहरु,

    मौन छ बलिदानको ईतिहास,

    बिचरा उम्किएका अपत्यहरु…

    भात खाउन कि बम…?

    यहाँ फेरी पनि उही व्याख्या,

    अग्रगमन, परीवर्तन अनी नयाँ नेपाल ।



    आजमात्रै बिहानै,

    पखेरामा खेल्न गएका कान्छीहरु

    बेलुका,

    आफ्नै बलात्‍कृत लाश बोकेर घर फर्किए ।

    आमाहरुले के गर्ने…?

    आत्महत्या या सामुहिक हत्या …!

    बढीमा फेरी पनि

    चक्काजाम, तोडफोड, आन्दोलन…

    मुर्दबाद अनी मुर्दाबाद…!



    समय पूर्ण लाटो छ,

    हिमाल, पहाड र तराइ बनेर

    उसलाई दुखेको बेलामा

    धर्तीलाई अन्तहिन ज्वरो छ,

    मौकाको खोज, चमेरो मयुर बन्दैछ ।

    परीभाषाहिन एउटा सङ्ग्राम,

    जहाँ चेतनाको मृत्‍युमा

    चियापानको आयोजना हुन्छ ।

    बिडम्बनै, बिडम्बना !!!

    अनौठो संगीत सुनिन्छ,

    ह्विलचीयरमा बसेर नाच्दैछन,

    कथित क्रान्तिकारी हुचिलहरु…

    हुँ… हुँ … हु…

    कथित जनबादका पक्षधर कागहरु…

    ङ्यार ङ्यार ङ्यार ङ्यार…

    कथित प्रजातन्त्रका मालिक काला ढेडुहरु…

    मान्छेहरुले पिउनु के ???

    आफ्नै तात्तातो रगत

    या माटोको निचोरिएको आसुँ ।

    यहाँ फेरी पनि उही अर्थोच्चारण,

    मुक्तिको, क्रान्तिको, सहउठानको जहितही ।



    साच्चै, यो अकल्पनिय

    अनी भयानक उथुलपुथुलले के को संकेत गर्दैछ ?

    सामुहिक बिहानको,

    या सामुहिक चिहानको

    या अनलमा ब्यस्त अज्ञात नयाँ नेपालको !!!

    http://ilostangel.wordpress.com

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum