तास् खेल्दा नँया शब्द बोल्दियो के
भयो रे है मित्र उसको नाम लाफे ॥
अरुको हुन्छ र साथी यस्तो काम गर्ने ?
सबैलाई राखी वरिपरि बस्ने हाम्रो साथी सुके ॥॥
इन्जिनिएर चाहि कुन्नि हइकर चाहि बनि छाड्ने रे
अरे कि बात करइछी रुपेश साथी तिमीले ॥
क्याल्कुलेटर बिग्रिए योगिलाई दिनु रे
नाम लेखने अनि टिउलाईट बल्ने बनाइ दिन्छ है साथी उसले ॥॥
खड्का सर को ल्याब् बन्द भएर के ?
गिता म्याडम्को क्लास् त खुल्लै छ नि मोटे
कविता लेख्दा रोहित साथी रिसाएकै हो के ?
धन्न नमान मित्र तिम्रो नाम मेटी लेखेको छ चक्रे ॥॥
रोशनको चाहि के लेखु सोचमा परे
परिको लागि ०.३ चाहि मिलाइदिने भए ॥
कसैको घटनामा संजोग बस् कविता यदि मिले
क्षमा माग्छु है मित्र साथी तिम्रो म सय ॥॥