जोसेफ अन्डारी----
मैले मेरो जीवन काल मा काम गर्दा यसरी कैले नी गाली खाको थिइन । यो कहनि हो एउटा ग्यास स्टेस्नको जहाँ मैले ६ महिना काम गरे । मलाई त्यहा काम गर्दा थ्रिल्लर मुभि हेरेको भान हुन्थ्योउ । ग्यास स्टेस्नको साथ साथै उसले गाडी मर्मत गर्ने काम पनि गर्छ । अनी पुराना गाडी पनि बेच्छ । लेबनन को मान्छे हो उ । पइला काम गर्ने साथीले उसलाई दुनियाँको आठौ आस्चर्ये भन्थे । उसलाई आफ्नो ब्यापार सित मात्र मत्लब छ । म सित अहीले सम कहीले नी राम्ररी कुरा गरेन । उसको अगाडि हामी एउटा काम गर्ने मेसिन मात्र रहेछौ । त्यहा पैइला एउटा मेकानिक ले गाम गर्थ्योउ । उसको नाम पीवी हो । उसले आफ्नो जीवन काल मा मान्छे मारेको रहेछ । धेरै बर्ष जेल मा बसी सकेको रहेछ । उसले अन्डारी को मा नी एक बर्ष काम गर्यो। सिधै जेल बाट बिहान ७ बजे आइपुग्थ्यो । आउने बितिकै गाडी हरु निकाल्थ्यो । हत्यारानै भए पनि कुइरे सित गफ गर्दा रमाइलो लाग्थ्योउ । दिन भरी काम गरेर एउटा साइकल लिएर जान्थ्योउ । फुल सर्भिस भनेर जो ले एउटा पम्प छुटाको थियो । त्येस मा कोइ आयो भने आफैले गयेर ग्यस भर्दिनु पर्थ्यो । एक चोटि त मैले $ ५ टिप्स पनि पाको थिए। त्यो दिन म निकै खुशी भको थिए । केही गडबड भयो बह्ने एकदम नराम्रो सित ले गाली गर्थ्योउ । सहनै पर्दो रहेछ अरु कुनै बिकल्पै थिएन । स्टोर मा प्राये जसो खाली काले र काली हरु मात्र आउथे । त्येसले मलाई बोस भनेर बोलाउथ्योउ अनी मैले नी त्येसलाई बोस भनेर बोलाउथे । अब जिन्दगीमा कही लेब्नन को मान्छे भेटियो भने शायद बोलिदैन होला । हाम्रा दिदी बैनी हरु लेबनन मा बसेर कसरी काम गरि रहेका छन् :कैले कही त सोच्दा नी जिउ सिरिङ हुन्छ । पसल मा राखेको समान को मुल्ये एक्दमै धेरै छ । ठगेर खाने भाडो बनएर राखेको छ पसल लाई । टोल भारी को सबै मान्छे ले त्येसलाई जो बह्नेर बोलाउछ । उभिदा उभिदा जीवन को बारेमा नी धेरै कुरा हरु थाहा भयो । मलाई रमाइलो नै लाग्थ्योउ । केही त सिक्न पाइयो ।