एउटी बेस्या को जस्तै भएर सिसा झै फुट्यो जिन्दगी
बुढो मान्छे को जस्तै ढल्न लाग्यो जिन्दगी
चुरोट को धुवा सँगइ बित्न लाग्यो जिन्दगी
चिहान कि परी हौ कि तिमी
स्वर्गकी अप्सरा
निन्द्रा मा पनि झक्झकाइ रहने
मलाई घरी घरी त्एसो गरेको मन पर्दैन
जिस्काउनु नै छ भने राम्रो सितले जिस्काउ
होइन भने छोड्देउ मलाई मेरै आफ्नै दुनियामा
जहाँ मा खुशी छु ।
जहाँ एकान्त मा पनि तिमी बिना बर्बराउने गर्छु
जहाँ संगीत बिना नै म गीत गाउँन थालछु
जहाँ जब सुर्यास्त भये पछी घर फर्किन हतार गरी रहेको
चरा हरुलाई ताडै बाट हात हल्लाउदै बिदाइ गर्छु ।
भोली फेरी भेटौँला भनेर .........