२०६५/१२/०९ बिहान कारीव ६:२० बजे तिर कान्तिपुर ईन्जिनियरिङ कलेजको ९६४८ नंको गाडी
माथि चाबहिलमा ढुङ्गा प्रहार भएको छ। बिहान विद्यार्थी लिन जाने क्रममा
५/६ जनाको समुहमा रहेका भागोडा सैनिक तथा प्रहरीले अचानक ढुङ्गा प्रहार
गर्दा बसको ४ वोटा झ्यालका सीसा चक्नाचुर भएका छन। गाडी खाली भएकोले
घटनाबाट कुनै मानवीय क्षती भने हुन पाएन।