Source: www.mysansar.com
स्ववियु निर्वाचनको मतदान भइरहेको बेला त्रिभुवन विश्वविद्यालयको चौरमा सुतेर निर्वाचनको प्रचारका लागि माओवादीको भ्रातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निकालेको पर्चा हेर्दे बसेका बाबुछोरा।
यही पर्चामा अर्थमन्त्री डा बाबुराम भट्टराईकी छोरीको पनि फोटो रहेको छ। उनी क्रान्तिकारीको प्यानलमा सचिवको उम्मेदवार बनेकी छिन्। भूमिगत कालमा जोगिन उनले पढाइमा अस्मिता सिंह नाम राखेकी रहिछिन्।

Last edited by Reporter on 27th March 2009, 7:34 pm; edited 2 times in total