Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Reporter

    Reporter
    News Administrator
    News Administrator
    विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा मतदानका लागि लाम लागिरहेका विद्यार्थीहरुसँग मत माग्दै एक उम्मेदवार। बिहान आठ बजेदेखि यहाँ अरु ठाउँमा भन्दा निकै शान्तिपूर्ण मतदान भयो।

    यसपटकको निर्वाचन निकै खर्चिलो, भडकिलो रह्यो। चिल्ला कागजमा टाँसिएका विद्यार्थी निर्वाचनका पोस्टरहरु हेर्दा त संसदीय निर्वाचनभन्दा केही कम देखिएन यो निर्वाचन। ठूल्ठूला फ्लेक्सहरु, भित्तै फोहर देखिने रंगचंगी पोस्टरहरु अनि क्याम्पसभन्दा धेरै टाढाटाढासम्म पनि टाँसिएका प्रचार सामाग्रीहरुले देखाउँछ, लाखौँ खर्च भएको छ विद्यार्थी चुनावको नाममा। दलहरु आफ्नो शक्ति देखाउन खनिएका छन् यो निर्वाचनमा।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3366966689_d09fa7ea6c

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367014147_5d9a656bbf

    कीर्तिपुरमा त १७ वटा प्यानल उठेका रहेछन् निर्वाचनमा। र त मतपत्र यति लामो थियो। मतपत्र हेर्दै उम्मेदवारहरुलाई मत दिन कम्ति गार्‍हो थिएन।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367848544_87866fca41

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3366981149_f19cbc496d

    भोट दिनका लागि मानविकी संकायका विद्यार्थीहरु लाम लाग्दै।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3366990589_f9d3b15465

    लाम लागेका विद्यार्थीहरु होहल्ला गर्दै रमाइलो गरिरहेका देखिन्थे।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367833750_d4b3c5e636

    सुरक्षा व्यवस्था कडा थियो। सशस्त्र प्रहरीसमेत खटाइएका थिए।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367805842_3e24ac4037

    आचार संहिताविपरीत हो, तर पनि मत माग्दैछन् उम्मेदवारहरु।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367005299_23a597ef3b

    नेविसंघका उम्मेदवार नमूना मतपत्र मतदाताहरुलाई देखाउँदै।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367827938_22d523e5fd

    अखिल क्रान्तिकारीका उम्मेदवार मत माग्दै।

    विश्वविद्यालय क्याम्पसमा विद्यार्थी मतदान 3367846128_ec67568434

    चुरे भावर पार्टीको पनि प्रतिनिधि रहेछ।

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum