काठमाडौं - समानुपातिक उम्मेदवारको सूची सूचना पार्टीमा टाँसेर चुनावी सूचनाको अस्तव्यस्तता देखाएको निर्वाचन आयोगको आधिकारिक वेब साइट इलेक्सनडटजिओभीडटएनपी ह्याक भएको छ।हिजोसम्म संचालनमा रहेको यो साइट आजदेखि संचालनमा छैन। 'डियर एड्मिन सेक्योर योर साइट' अर्थात् सञ्चलकहरु आफ्नो साइटलाई सुरक्षित राख भन्ने म्यासेज लेख्दै आयोगको साइट ह्याक भएको सूचना दिइएको छ। ह्याक गर्ने समूह साइवर आर्मी भनिएको छ।चुनावको मुखैमा साइट ह्याक हुनुले निर्वाचन आयोग सूचना प्रवाहमा कति कमजोर छ भन्ने खुलासा भएको छ।
WELCOME !!
Please Register, ask for assignment solutions & post the solutions if you know any.
LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.