Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1SRI LANKAN PRESIDENT TO LEAVE KTM TODAY Empty SRI LANKAN PRESIDENT TO LEAVE KTM TODAY 3rd March 2009, 8:30 pm

chandal_keta


sri lankan president will be leaving ktm today...as SRI LANKAN cricket team in pakistan has been attacked and 5 players have been hurt...including skipper MAHELA JAYWARDENE!!!

chandal

Reporter

Reporter
News Administrator
News Administrator
पाकिस्तानमा श्रीलंकाली क्रिकेट खेलाडीहरुमाथि आतंकवादी आक्रमण भएपछि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको नेपाल भ्रमण छोट्टिएको छ। उनी बुधबार बिहान पौने नौ बजे बुद्ध जन्मथलो लुम्बिनीका लागि सोल्टी होटलबाट विमानस्थल जाने कार्यक्रम रहेको थियो। त्यहाँबाट काठमाडौँ फर्किएर बुधबार मात्रै श्रीलंका फर्किने कार्यक्रम भए पनि विशेष परिस्थितिका कारण हिजै उनी स्वदेश फर्किए। पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहौरमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा पाँच खेलाडी घाइते भएका छन् भने एस्कोर्टिङमा रहेका पाँच प्रहरी मारिएका छन्। आक्रमण पाकिस्तान कै मुस्लिम उग्रवादीहरुले गरेका हुन् कि श्रीलंकाका तमिल विद्रोहीहरुले गरेका हुन्, यकिन हुनसकेको छैन। आक्रमणको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। श्रीलंकाली राष्ट्रपतिको नेपाल भ्रमण छोट्टिने भएपछि सबैभन्दा खुसी काठमाडौँका बासिन्दा भएका छन्। हुन पनि हिजो र आज यहाँका बासिन्दाले उनको भ्रमणका क्रममा कम्ता दुःख पाएनन्।

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum