न कसैले रोकेर रोकिन्छ
न कसैले छेकेर छेकिन्छ
धरातल् मा उभिएको जिन्दगी
बस छ एउटा शीतल को छाहारी
अनी मेट्न नसकेको निसानी
लिएर अगाडि बढनु छ
बिसाउने कुनै ठाउँ छैन
छ त केबल एउटा धरातल् अनी तेस्मा उभिएको मान्छे
जस्को कुनै गाउ छैन
बड्छ अगाडि सुन्यतामा
तर सुन्यताको कुनै भाउ छैन
अब बस जिन्दगी छ साहारा छैन
इस्नेह छ तर ममता छैन
बाटो लामो छ बस्दै बस्दै जानु छ
सब थोक छ तर साला धरातल् को कुनै भरोसा नै छैन ।
न कसैले छेकेर छेकिन्छ
धरातल् मा उभिएको जिन्दगी
बस छ एउटा शीतल को छाहारी
अनी मेट्न नसकेको निसानी
लिएर अगाडि बढनु छ
बिसाउने कुनै ठाउँ छैन
छ त केबल एउटा धरातल् अनी तेस्मा उभिएको मान्छे
जस्को कुनै गाउ छैन
बड्छ अगाडि सुन्यतामा
तर सुन्यताको कुनै भाउ छैन
अब बस जिन्दगी छ साहारा छैन
इस्नेह छ तर ममता छैन
बाटो लामो छ बस्दै बस्दै जानु छ
सब थोक छ तर साला धरातल् को कुनै भरोसा नै छैन ।