Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
महँगीको यो मार, विद्युत महसुल साउनबाट होइन भदौ १ बाट २० प्रतिशत बढ्यो




विजुली बचत गरेर उपयोग गर्नुहोस्, किनभने हिजोबाट बल्ने विजुली हिजोभन्दा २० प्रतिशतले महँगो भएको छ । विद्युत महसुल निर्धारण आयोगले भदौ १ गतेदेखि लागू हुने गरी विद्युत महसुल वृद्धि गरेको हो । सुरूमा साउन १ बाट महसुल बढ्ने जानकारी दिइए पनि आयोगले पछि प्राधिकरणको वाषिकोत्सवका दिनबाट लागू हुने गरी महसुल बढाउन स्वीकृती दिएको हो ।२०५८ यता विद्युत महसुल बढेको यो पहिलो पटक हो । विद्युत महसुल बढाए पनि सबैभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई भने राहत दिइएको छ । महिनामा २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकले बढेको महसुल दिनुपर्ने छैन् । २१युनिटदेखि ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई पनि वृद्धिले असर गरेको छैन यस अघि पनि उनीहरुका लागि सात रुपैयाँ ३० पैसा महसुल लाग्थ्यो अहिले पनि त्यति नै लाग्छ ।
मासिक ५१ देखि १५० युनिट विद्युत खपत गर्ने ग्राहकले पहिले तिर्दै आएको प्रति युनिट सात रुपैयाँ ३० पैसाको सट्टा अबदेखि आठ रुपैयाँ ६० पैसा तिर्नुपर्दछ । मासिक १५१ देखि २५० युनिट खपत गर्ने ग्राहकले अबदेखि ९ रुपैयाँ ५० पैसा प्रति युनिट तिर्नुपर्ने हुन्छ । मासिक २५१ युनिटभन्दा माथि यसअघि नौ रुपैयाँ ९० पैसा तिर्दै आएका ग्राहकले अबदेखि प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्दछ ।नयाँ महसुल दर लागू भएपछि वार्षिक सात अर्ब नोक्सानीमा रहेको विद्युत प्राधिकरणको घाटा साढे दुई अर्ब रुपैयाँमा झर्नेछ । अर्थात बढेको विद्युत महसुलबाट प्राधिकरणले वर्षमा साढे चार अर्ब रुपैयाँ थप आम्दानी गर्नेछ । आयोगले विद्युत प्राधिकरणले दिने अन्य सेवामा पनि शुल्क पुनरावलोकन गरेको छ।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum