काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीएसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। परीक्षामा ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन्। गत असोज २० र २१ गते भएको परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४४ हजार एक सय ३७ जनाले परीक्षा दिएका थिए। ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्।
कोरियाले यस वर्ष कृषिमा करिब ३ हजार ६ सय र औद्योगिक क्षेत्रमा ४ हजार ६ सय उर्तिर्ण गराउने बताउँदै आएको थियो। कोरिया मानव संसाधन विकास एचआडीले उत्तरपुस्तिका जाँच गरी नतिजा दिएलगत्तै नतिजा सार्वजनिक गरिएको इपीएस कोरिया शाखाका प्रमुख दिल्ली बाँस्तोलाले नागरिकलाई बताए।
नतीजा हेर्नुस्: