Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Formatted

    Formatted
    Administrator

    काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक दशकको इतिहासमा अध्यक्षमा सर्वसम्मतिको सम्भावना न्यून देखिएको छ। संघको स्थापनादेखि अध्यक्ष चयन सर्वसम्मतिबाट हुँदै आएको थियो। गैरआवासीय नेपाली अभियानलाई दीर्घकालसम्म अघि बढाउन सर्वसम्मत नेतृत्व चयनलाई प्रमुखता दिँइदै आएको थियो। तर अहिले भने अध्यक्षमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। सर्वसम्मतिको लागि भएको प्रयासले सार्थकता पाउन सकेको छैन। अध्यक्षसहित सबै पदाधिकारीको निर्वाचन आइतबार हुनेछ। अध्यक्षमा शेष घले, रामेश्वर शाह, तेन्जी शेर्पा, रामप्रताप थापा र हितमान गुरुङले मनोनयन दर्ता गरेका छन्। उम्मेदवारी फिर्ताको 'डेडलाइन' आइतबारसम्म छ। निर्वाचनको पूर्वसन्ध्यामा सोल्टी होटलमा अध्यक्षका उम्मेदवारले आ–आफ्नो लबिङ गरिरहेका थिए। सोल्टी होटलको वगैंचामा विभिन्न देशका प्रतिनिधिले छुटाछुट्टै बैठक गरिरेहका भेटिन्थे। होटलभित्र कोठा लिएर अध्यक्षका प्रत्यासीले सदस्यसँग मत मागिरहेका भेटिएको थियो। होटल परिसरमा उम्मेदवारका घोषणापत्र वितरणको होडसमेत चलेको थियो। एक सहभागीका  अनुसार एनआरएनएको निर्वाचन महोल पहिलाको भन्दा धेरै फरक छ। 'यो अधिवेशनमा सर्वसम्मतिको सम्भावना कम छ। निर्वाचनको महोल बढी देखिन्छ,' ती सहभागी भन्छन्, 'सहमतिलाई मान्ने आधार कम हुँदै गएको छ।' अध्यक्षका प्रत्यासीले समेत निर्वाचन प्रक्रियालाई मान्ने बताएकोले सहमतिको सम्भावना कम भएको हो। 'उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुँदा एनआरएनको अभियानलाई कुनै असर परेको छैन,' अध्यक्षका प्रत्यासी घलेले भने, 'म प्रजातान्त्रिक प्रक्रिया मान्न तयार छु। त्यही आधारमा अघि बढ्नेमा विश्वास गर्छु।' अर्का अध्यक्षका प्रत्यासी हितमान गुरुङले आफ्नो नामबाहेकमा सहमतिको सम्भावना नरहेको स्पष्ट पारे। 'मेरो नाममा सहमति हुन्छ भने कुनै आपत्ति छैन,' उनले भने, 'होइन भने सहमतिको अर्थ छैन।' अरु अध्यक्षका प्रत्यासीले भने सहमतिको आधारमा नेतृत्व चयनप्रति सकारात्मक जवाफ दिए।   प्रत्यासीका मुद्दा शेष घले गैरआवासीय नेपाली संघ दर्ता सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीको सुदृढीकरण नेपालमा ज्ञान र पुँजीको लगानीका लागि नागरिकताको लबिङ जलविद्युतलाई निरन्तरता दिँदै कृषि पर्यटनमा लगानी गर्ने संघलाई संस्थागत र आर्थिक रुपमा बलियो बनाउने  रामेश्वर शाह व्यवस्थित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासन वैदेशिक तथा सामूहिक लगानी एकपटकको नेपाली सधैंको नेपाली संघ दर्ता तथा स्थायित्व संघको संस्थागत विकास  तेन्जी शेर्पा संघ दर्ता एक पटकको नेपाली सधैंको नेपाली अभियान वैदेशिक रोजगारसम्बन्धी स्पष्ट नीतिमा समन्वय कल्याणकारी कोष परिचालनमा पारदर्शिताको पहल लगानीमैत्री वातावरण सिर्जनाको पहल  रामप्रताप थापा एनआरएनको सम्मान र संस्थाको गरिमा बढाउने त्याग र सर्मपणको कदर गर्ने नागरिकताको निरन्तरतालाई भावी संविधानमा उल्लेख गराउन पहल एनआरएनएको नेतृत्व धनी र उद्योगपति मात्रैले नगरी सबै क्षेत्रमा विशेषज्ञता हासिल गरेकाले गर्नसक्ने मान्यता स्थापित गराउने  हितमान गुरुङ वैदेशिक रोजगारलाई यवस्थित गर्ने सामूहिक लगानी ल्याउन प्रयास गर्ने संस्था दर्ता र सूत्रबद्ध रुपमा यसलाई अघि बढाउने संस्थालाई आर्थिक रुपमा बलियो बनाउने सामाजिक कार्यलाई बढावा दिने
    काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक दशकको इतिहासमा अध्यक्षमा सर्वसम्मतिको सम्भावना न्यून देखिएको छ। संघको स्थापनादेखि अध्यक्ष चयन सर्वसम्मतिबाट हुँदै आएको थियो।

    गैरआवासीय नेपाली अभियानलाई दीर्घकालसम्म अघि बढाउन सर्वसम्मत नेतृत्व चयनलाई प्रमुखता दिँइदै आएको थियो। तर अहिले भने अध्यक्षमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। सर्वसम्मतिको लागि भएको प्रयासले सार्थकता पाउन सकेको छैन। अध्यक्षसहित सबै पदाधिकारीको निर्वाचन आइतबार हुनेछ।

    अध्यक्षमा शेष घले, रामेश्वर शाह, तेन्जी शेर्पा, रामप्रताप थापा र हितमान गुरुङले मनोनयन दर्ता गरेका छन्। उम्मेदवारी फिर्ताको 'डेडलाइन' आइतबारसम्म छ। निर्वाचनको पूर्वसन्ध्यामा सोल्टी होटलमा अध्यक्षका उम्मेदवारले आ–आफ्नो लबिङ गरिरहेका थिए।
    सोल्टी होटलको वगैंचामा विभिन्न देशका प्रतिनिधिले छुटाछुट्टै बैठक गरिरेहका भेटिन्थे। होटलभित्र कोठा लिएर अध्यक्षका प्रत्यासीले सदस्यसँग मत मागिरहेका भेटिएको थियो। होटल परिसरमा उम्मेदवारका घोषणापत्र वितरणको होडसमेत चलेको थियो। एक सहभागीका  अनुसार एनआरएनएको निर्वाचन महोल पहिलाको भन्दा धेरै फरक छ।
    'यो अधिवेशनमा सर्वसम्मतिको सम्भावना कम छ। निर्वाचनको महोल बढी देखिन्छ,' ती सहभागी भन्छन्, 'सहमतिलाई मान्ने आधार कम हुँदै गएको छ।' अध्यक्षका प्रत्यासीले समेत निर्वाचन प्रक्रियालाई मान्ने बताएकोले सहमतिको सम्भावना कम भएको हो।
    'उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुँदा एनआरएनको अभियानलाई कुनै असर परेको छैन,' अध्यक्षका प्रत्यासी घलेले भने, 'म प्रजातान्त्रिक प्रक्रिया मान्न तयार छु। त्यही आधारमा अघि बढ्नेमा विश्वास गर्छु।' अर्का अध्यक्षका प्रत्यासी हितमान गुरुङले आफ्नो नामबाहेकमा सहमतिको सम्भावना नरहेको स्पष्ट पारे।
    'मेरो नाममा सहमति हुन्छ भने कुनै आपत्ति छैन,' उनले भने, 'होइन भने सहमतिको अर्थ छैन।' अरु अध्यक्षका प्रत्यासीले भने सहमतिको आधारमा नेतृत्व चयनप्रति सकारात्मक जवाफ दिए।

    प्रत्यासीका मुद्दा
    शेष घले
    गैरआवासीय नेपाली संघ दर्ता
    सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीको सुदृढीकरण
    नेपालमा ज्ञान र पुँजीको लगानीका लागि नागरिकताको लबिङ
    जलविद्युतलाई निरन्तरता दिँदै कृषि पर्यटनमा लगानी गर्ने
    संघलाई संस्थागत र आर्थिक रुपमा बलियो बनाउने

    रामेश्वर शाह
    व्यवस्थित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासन
    वैदेशिक तथा सामूहिक लगानी
    एकपटकको नेपाली सधैंको नेपाली
    संघ दर्ता तथा स्थायित्व
    संघको संस्थागत विकास

    तेन्जी शेर्पा
    संघ दर्ता
    एक पटकको नेपाली सधैंको नेपाली अभियान
    वैदेशिक रोजगारसम्बन्धी स्पष्ट नीतिमा समन्वय
    कल्याणकारी कोष परिचालनमा पारदर्शिताको पहल
    लगानीमैत्री वातावरण सिर्जनाको पहल

    रामप्रताप थापा
    एनआरएनको सम्मान र संस्थाको गरिमा बढाउने
    त्याग र सर्मपणको कदर गर्ने
    नागरिकताको निरन्तरतालाई भावी संविधानमा उल्लेख गराउन पहल
    एनआरएनएको नेतृत्व धनी र उद्योगपति मात्रैले नगरी सबै क्षेत्रमा विशेषज्ञता हासिल गरेकाले गर्नसक्ने मान्यता स्थापित गराउने

    हितमान गुरुङ
    वैदेशिक रोजगारलाई यवस्थित गर्ने
    सामूहिक लगानी ल्याउन प्रयास गर्ने
    संस्था दर्ता र सूत्रबद्ध रुपमा यसलाई अघि बढाउने
    संस्थालाई आर्थिक रुपमा बलियो बनाउने
    सामाजिक कार्यलाई बढावा दिने

    http://kantipur.friendhood.net

    Formatted

    Formatted
    Administrator
    एनआरएनएमा चुनाव पक्का Nrn10

    http://kantipur.friendhood.net

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum