गद्दार
गर्छु म सबैको मद्घत
आपत् परेकाको उद्धार गर्ने छ मेरो आदत्
छ मेरो हृदय उदार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
कसैको चित्त दुख्ने काम मैले गरेको छैन
कसैको भावनासँग खेल्ने मेरो चरित्र हैन
सबैको सहयोग गरेको मसँग छ आधार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
कसैलाई तुत्छ बोलिको प्रहार मैले गरेको छैन
सबैलाई रिझाऊने प्रयास मैले नगरेको हैन
कसैको लागि भा'छैन म भार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
बोलेको बोली सधैं पुर्याएको छ मैले
गर्छु भनेको काम नगरेको छैन कहिले
गर्छु म सधैं मिठो बोलीको प्रहार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
गर्छु म सबैको मद्घत
आपत् परेकाको उद्धार गर्ने छ मेरो आदत्
छ मेरो हृदय उदार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
कसैको चित्त दुख्ने काम मैले गरेको छैन
कसैको भावनासँग खेल्ने मेरो चरित्र हैन
सबैको सहयोग गरेको मसँग छ आधार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
कसैलाई तुत्छ बोलिको प्रहार मैले गरेको छैन
सबैलाई रिझाऊने प्रयास मैले नगरेको हैन
कसैको लागि भा'छैन म भार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'
बोलेको बोली सधैं पुर्याएको छ मैले
गर्छु भनेको काम नगरेको छैन कहिले
गर्छु म सधैं मिठो बोलीको प्रहार
तर किन सबैले भन्छन् मलाई 'गद्दार'