Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Formatted

    Formatted
    Administrator
    फेसबुकमा आयो जुवा, खेलमा पैसा जित्न पनि सकिन्छ, हार्न पनि

    लण्डन । फेसबुकको लत लागेको छ, जुवाको सौखिन हुनुहुन्छ, ? धन्दा मान्नु पर्दैन, यी दुवै काम एकै ठाउँमा हुन्छ, यसका लागि क्यासिनो पनि पुग्नुपर्दैन । किनभने अब जुवा घरमै बसेर फेसबुकमै खेल्न पाइन्छ । फेरी तपाई नेपालमा हुनुहुन्छ र टुङ टुङ गर्दै फेसबुकमा जुवाको एप्किेशन खोज्दै हुनुहुन्छ भने हाललाई तपाईले यो सुविधा पाउनुहुन्न ।अहिलेका लागि यो सुविधा बेलायतमा मात्र उपलब्ध छ । फेसबुकमा खेलिने यो खेलमा तपाई मनोरञ्जन मात्र होइन आनन्दले पैसा कमाउन र गुमाउन पनि सक्नुहुन्छ । यो खेलमा भाग लिनका लागि तपाईको उमेर कम्तिमा पनि १८ वर्षभन्दा माथि हुनुपर्ने नियम बनाइएको छ ।यो फेसबुकले विकसित गरेको खेल नभई यो लण्डनमा डेभलप गरिएको एपलिकेशन हो । यो एप्लिकेशन बेलायतको अनलाइन गेमिंग कम्पनी विंगो फ्रेण्डजीले तयार गरेको हो ।
    अहिलेका लागि यो सुविधा बेलायतमा मात्र दिइए पनि एपलिकेशन कम्पनीले यो सेवधा छिट्टै बाँकि देशमा विस्तार गर्ने योजना बनाएको छ । फेसबुकका प्रवक्ताले भने बिंगो फ्रेण्डीजसँग संयुक्त लगानी नगरेको जानकारी दिएका छन्। उनले अनलाईनमा पैसा कमाउने खेल लोकप्रिय भएको र फेसबुकले सुरक्षित प्लेटफर्म दिएको जानकारी दिए ।
    बेलायमा सबैभन्दा ठूलो गेमिंग कम्पनीका रुपमा रहेको यही कम्पनीले सन बिंगो रहर्ट बिंगो खेल सञ्चालन गर्छ । एपलिकेशन बनाउने कम्पनीले खेलको लत नलाग्नका लागि आवश्यक अरु साधन पनि दिने जानकारी दिएको छ । बीबीसी

    http://kantipur.friendhood.net

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum