Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1Plane Accident in Lalitpur 2011 September 25 Empty Plane Accident in Lalitpur 2011 September 25 25th September 2011, 12:21 pm

Formatted

Formatted
Administrator
काठमाडौ, आश्विन ८ - बुद्ध एयरको माउण्टेन फ्लाइटका लागि उडेको विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्टना भएको छ । विमानमा सवार मध्ये एक जना बाहेक सबै यात्रुको मृत्यु भएको घट्नास्थलमा उद्दारका लागि खटिएका स्थानीयले जनाएका छन् ।

बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । स्रोतका अनुसार विमानमा ३ चालक सदस्य र १६ यात्रु थिए ।

'बिहान बाक्लो हुस्सु परेको थियो, सुरुमा जहाजको आवाज सुन्यौं, त्यसपछि ठूलो आवाज आयो' उद्दारमा खटिएका स्थानीय केशव थापाले ईकान्तिपुरसंग भने, 'गनाउन थालेपछि जहाज दुर्घट्ना भएको अनुमान लगाएर हामीले खोजविन गर्ने र प्रहरीलाई खवर गर्ने काम गरेका हौं ।'

थापाका अनुसार स्थानीय र प्रहरीको उद्दारका क्रममा एक जनालाई घाइते अवस्थामा भेट्टाएपछि उपचारका लागि अस्पताल पुर्याइएको छ । अरुभने जीउदो भेटिएको छैन । वोडेगाउँ र लुभुमा रहेका प्रहरीले उद्दार सुरु गरेको छ ।

बुद्ध एयरको जहाज भनेर स्पाष्ट भएपनि जहाज टुक्राटुक्रा भएकोले अरु जानकारी पाइएको छैन ।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum