Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1once upon a time in new orleans Empty once upon a time in new orleans 3rd April 2009, 12:05 pm

prasigdel


रूम म बस्दा बोरे लागि राथ्योउ । लैइसन्स निकाल्न पाए घुम्न जान पाइन्थ्योउ भनेर सोची राथे । बद्री दाई ले जने हो त भनेर सोध्नु भयो अनी मैले पनि जाउ नत भने : फोन लगये बिनय पाठक दाई लाई लुजीयाना ,बातन रुग । त्यहा पुगियो ।थकाई लागि राथ्योउ । अनुपम म र बदी दाई थियौ । म कहिले पनि प्लान नबनएर हिंड्ने मान्छे हावा तरिकाले हिडियो । त्यहा गये पछी न्यू ओरलिएन्स जने प्लान बन्यो।
त्यो चाही जानै पर्ने ठाउँ रहेछ । बोउबोर्न स्त्रीत घुमियो । अनी त्एस पछी हम्ले फोन लगायोउ । अनी रती २ बजे तिर त्यहा पुगियोउ। त्यो भाई मेरो इन्दिया म पढ्ने एक जना भाई को दाई रहेछ । केटाहरु मस्ती गरेर बसेका छन । सब खाएर फित्तु । तर तिनिहरुले हम्लाई धेरै नै रेस्पेक्त गरे । केक बियर अनी मम बनएर खुवाये । एक जना महिला र उस्को छोरी पनि पार्टी मा थियो । कोइ केटाहरु टि.भी मा फूटबल खेली राथे । अनी हामीहरु बहिरा बर्दलिमा बसेर गफ गर्न थालयोउ। दा दाई भन्थे मलाई चाहइ मेरो दाई लाई केही पनि नभन्नुस् है मैले पिउछु भनेर बह्न्दै थियो ।भाउजु कुइरिनी रहेछ । बियर पिउदै कुर गर्दै थिई । केटाहरुलाई सम्झौदै थिन । मैले त उस्को आफ्नै भाउजु होला भन्थनेको थिए । अनी दाई कहाँ रहेकह यिनिहरु को जस्तो हामी सबैलाई लागि रहेको थियो । सबै जना भर्खर क केटाहरु । पत्यनौ गाह्रो । तिन्हरु के जना मद्एकै बुडी पो रहेछ । मलाई त अचम्म लाग्यो। आउता सानो छोरी पनि थिई ।माया लग्ने खाल्को। उनिहरुको जने बेला भएछ । जने बेला म त आर्को ठुलो छोरी पनि रहेछ । उस्को बुडी कित्चन मा लद्डा उस्को साथीले धेरै मोटी भन्दे छ । तिन्हरु एक्दुम रिसअएक थिए . याहू मा च्याट गरदा लभ परेको रे . क्य अछम्म च्याट गरेर नि लभ पर्दो रहेछ। फेरी पनि अाउदै गर्नु भन्दै थिए केटाहहरुले।

2once upon a time in new orleans Empty Re: once upon a time in new orleans 3rd April 2009, 3:01 pm

rawSun

rawSun
Administrator
lol!

3once upon a time in new orleans Empty Re: once upon a time in new orleans 3rd April 2009, 10:22 pm

kecbunker

kecbunker
ani sabdaharu ma hindi misiye jasto laghyo, anyway keep rocking

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum