नेपालमा हरेक चिजको, अभाव कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
किसानलाई नै गाह्रो, पर्छ एक छाक टार्न यहाँ
करको तलव खानेलाई चैं, कवाब कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
महंगीको मार मात्रै, चुल्होमा आगो छैन यहाँ
इन्धन सोध्दा छैन भन्ने, जवाफ कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
पजेरो-प्राडो चढी हिंड्छन, मानानीयहरु यहाँ
गरीव देशका धनीहरुको, रवाफ कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
देश हाँक्नेहरुलाई नै, परदेशीले हाँक्छन यहाँ
नेपालमा विदेशीको, प्रभाव कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
बिना छलफल कनेखुशी, धेरै सन्धी भये यहाँ
देश बेची मोटाउने नै, नवाब कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
नेपालमा हरेक चिजको, अभाव कैले सम्म ।।
नेताहरुको जनतामा, दवाब कैले सम्म
किसानलाई नै गाह्रो, पर्छ एक छाक टार्न यहाँ
करको तलव खानेलाई चैं, कवाब कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
महंगीको मार मात्रै, चुल्होमा आगो छैन यहाँ
इन्धन सोध्दा छैन भन्ने, जवाफ कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
पजेरो-प्राडो चढी हिंड्छन, मानानीयहरु यहाँ
गरीव देशका धनीहरुको, रवाफ कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
देश हाँक्नेहरुलाई नै, परदेशीले हाँक्छन यहाँ
नेपालमा विदेशीको, प्रभाव कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
बिना छलफल कनेखुशी, धेरै सन्धी भये यहाँ
देश बेची मोटाउने नै, नवाब कैले सम्म
नेताहरुको जनतामा, दवाब कैले सम्म
नेपालमा हरेक चिजको, अभाव कैले सम्म ।।