Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1pursuit of happiness Empty pursuit of happiness 6th September 2009, 4:35 pm

prasigdel


बिहान १० बजे म उठे । आज मलाई खाना बनाउनै मन लागेन । मैले मेरो ल्यापटप सुमन लाई फरम्याट गर्न देको थिए । सुमेश र प्रेम हाम्रो रूम मा चिया खान आयो। सन्तोष ले जागर चलाएर चिया बनायो । चिया नखाको पनि दुई महिना भै सकेको रहेछ । मैले उस्लाई धन्यवाद दिए।
केटाहरु आउने समर मा घर जाने प्लान बनाइराथे । एक घण्टा जती नेपाल को गफ गरेर बसियो । नेपाल को बारेमा गफ नगरेको पनि एक महिना भई सकेको रहेछ ।एक छिन भने पनि रमाइलो भयो। लामार मा ७० जना नेपाली हरु छन जस मध्ये मेरो साथी भनेको ५ जना मात्र हो जस मध्ये सुमेश धेरै मिल्ने साथी हो । उ ओशो को भक्त पनि हो । अस्ती नेपाल गाको बेलामा उस्को बुवाले उस्लाई मुद्रास्फितिको किताब देउ है भनेर मलाई दिनु भाको थियो । उ चुरोट र बियर खाँदैन । एक हफ्ता अगाडि मात्र उस्को जन्मदिन मा हामीहरुले खिर बनाएर खाएको थियौ । हिजो मात्र एक जना दाईको मा मम र बियर पार्टी थियो । केटाहरु जे पायो त्यही गफ गरी राथे । मलाई झ्याउ लाग्यो अनी मैले टेक्सस को बहिनी लाई फोन लगाये । मेरो बैनी लाई आफु आज्कल धेरै दुखी भको कुर सुनाइरथे । मलाई आज्कल जतिखेर पनि रुन मात्र मन लाग्छ भनेर सुनये । उस्ले मलाई हरेक कुरामा साथ दिन्छ । मैले उस्लाई फेस्बुक ले मलाई डिलिट गरेको कुरा सुनाये । कबिता खुशी भको अनुभव गरे मैले । ठीक्क पर्‍यो भन्दै थियो । तर म अहिले साथी हरु सित कन्ट्याक्ट् नहुँदा एक्लो महसुस गरेको छु । जे होस् एक बर्ष फेस्बुक चलाउदा चलाऊदै बित्यो । मैले उस्लाई मेरो दाई ले आत्महत्या गरेको कुरा सुनाये । उस्को नेपाल बाट मम ले फोन गर्नु भएछ । pursuit of happiness भन्ने मुभि को बारेमा गफ भयो राती । २ बज्न लागि सकेको थियो मैले केही पनि खाकै थिइन । भोक लागि राथ्योउ । म त्एतिकै नखाइ कन हिंडे । गाडी मा काम गर्न जने ठाउँ २० मिनट मा पुगिन्थ्यो। आज्कल गाडी चलाऊदा खुब रमाइलो लाग्छ । गाना सुन्दै काम मा गयो अनी गाना सुन्दै घर आयो। काले र काली हरु सित बोल्न रमाइलो लाग्छ । दोकान्दार भईएको छ जिन्दगीमा ।stop and drive भन्ने स्टोर मा काम गर्न थालेको पनि दुई हफ्त भएछ । म आज्कल दिन्दिनै काम गर्न थालेको छु। त्एती गर्द पनि पुग्दैन । के गर्नु गर्नै पर्‍यो । शायद सँगर्श भनेको एही होला । त्यो स्टोर मा एक बर्ष अगाडि मान्छे मारेको रहेछ शूट गरेर । आज काली हरुको बवाल झगडा परेको थियो । झगडा हेर्न क्या रमाइलो लागि राथ्योउ ।काम बाट आए । खाना बनये । मामा ले merryland बाट फोन गर्नु भयो । मामाको bank मा जोब लगेछ । सुरज को के छ भनेर सोध्नु । मामाले ठिकै छ भने ।मामा ले ४ बर्ष सँगर्श गरेर बल्ल अलिकती राम्रो काम पाउनु भयो । जे भये पनि मेरो मामा कोइ सित पनि डराउनु हुँदैन । मैले वहाँलाई बधाई दिये । खाना खाएर मैले pursuit of happyness हेरे । त्यो मुभि मलाई धेरै राम्रो लाग्यो । म अन्तिम म अलिकती रोये पनि । त्एती कै त रोउ रोउ लगिरहन्थ्योउ झन त्एस्तो मुभि हेरे पछी त झन किन नरुनु । बहिरा जतिनै रोए पनि भित्र बाट म धेरै सम्एम छु ।

2pursuit of happiness Empty Re: pursuit of happiness 6th September 2009, 4:35 pm

prasigdel


What a Face

3pursuit of happiness Empty Re: pursuit of happiness 7th September 2009, 6:42 am

kecbunker

kecbunker
Sigdel ji tapaiko yo story great chha tapai ko samyamta le tapai lai daro banauna maddat gareko chha. Life bhanekei sangharsa gardai , experience batuldai janeta honi ani lasta mojh garna payinchha. I m seeing that u will have most beautiful life one day...

4pursuit of happiness Empty Re: pursuit of happiness 22nd December 2009, 3:23 pm

prcs


malai ta yo story khoe kasto kasto lagyo; bhasa haru lathalinga chhan ...
charaitira bhatkieka ...
sudharko apeksha garchhu .

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum