Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

prasigdel


म आज धेरै नै खुशी छु । एस्तो कर्म भुमी मा बसेर आफ्नो जीवन को आमुल्य समय आफ्नो भान्जा भान्जी सित बितौउन पाउदा शायद कमै मान्छे दुखी हुन्छ होला । आफ्नो देश आफ्नै भेस आफ्नो मातो आफ्नो मान्छे । यि कुरा सधैं बिचार गर्नु पर्छ । मेरो nijgadh मा बस्ने एक नाथ सिग्देल हजुरबुवाले सधैं बिहान बिहान उठेर सिलोक सुनाउनु हुन्थ्यो । मान्छे ले आफ्नो पन कहिले पनि बिर्सनु हुन्न नत्र माटोले हाम्लाई धिकार्छ । तपाईं हरु सबैलाई थाहै होला तल्बार भन्दा कलम बलियो हुन्छ भनेर । जिन्दगीमा दु:ख कस्लाई हुँदैन । सबैलाई हुन्छ । तर दु:ख बाट भागेर जन मिल्दैन । प्रोपोज गर्दा रिजेक्ट कस्लाई हुँदैन र , सुखी सम्पन्न भएर कस्लाई बाँच्न मन हुँदैन र ?

मलाई त भन्नु हुन्छ भने संसार भरी को मान्छे लाई साथी बनाउन मन लाग्छ । भगवान ले दिएको हरेक कुर सिक्न मन लाग्छ । सबै सित राम्रो सम्बन्ध राखन मन लाग्छ । जिन्दगीमा मरेर लानु के छ र ? म चाहन्छु मैले लेखेको कुरा हरेक नेपाली ले सुनोस र बुझोस् कि जिन्दगी भनेको आखिर के हो ? तिमी गर्छु मात्र भन दुनियाँले तिम्लाई सहयोग गर्छ । सधैं आर्काको दास बनेर हम्लाई बस्नु त पक्कै छैन होला ।

धेरै कुरा छ जिन्दगीमा जुन सुरुमा सुन्दा भन्दा बुझिदैन तर त्एस्लाई गहिरिएर सोच्ने हो भने त्यो निकै रमाइलो हुन सक्छ एक नयाँ नेपाल बनाउन एक नयाँ आयम कयम गर्न । देश को धद्कन भनेको हामी युवा हो । हामी धद्केनौ भने हाम्रो शरीर जुन हाम्रो देश हो त्यो जिबित हुन सक्दैन । हामी हाम्रो देश आफ्नै तरिकले बनाउन चाहन्छौ । हामी हाम्रो आमालाई हसाउन चाहन्छौ कहिले दुई सब्ध कबित लेखेर कहिले अरु काम गरेर तर आसफल हुन्छउ अनी त्एस पछी सबै काम गर्न छोड्छौ । हाम्रो बिबस्ता । हाम्रो कम्जोरी ! के गर्ने हामी रुन्छौ र रुवाउछौ। म मेरो लेख बाट ...........

kecbunker

kecbunker
Excellent
Nice to hear a word country Nepal from you.

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum