मैले देखेको सपना
कस्लाई भनु म आज
खाएको थिए कसम
हुनेछु सब को माझ
हास्न सिकायोउ मलाई
जब म रोएथे
जिउन सिकयोउ मलाई जब मैले हार मनेको थिए
परिस्थीतिले मलाई यो के बनायो
कती राम्रो मेरो सपना क्षन भरमै हरायो
कती पये कुरा एस्ता हुँदा रहेछ जीवनमा
भुलेर पनि भुल्न निकै गाह्रो रहेछ
मैले हिंडेको बाटो रहेछ धेरै धराप
वा लाग्यो कि मलाई कस्को निकै ठुलो सराप
निस्थुरी पनि कती हुदो रहेछ भगवान
हसो म रुन सिकाउने रुवाइमा हसो ल्याउने
आज एसरी तिमी प्ल्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज नरोयी देउ
हुन्न म त्यह तिम्लाई सम्झौन को लागि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
कस्लाई भनु म आज
खाएको थिए कसम
हुनेछु सब को माझ
हास्न सिकायोउ मलाई
जब म रोएथे
जिउन सिकयोउ मलाई जब मैले हार मनेको थिए
परिस्थीतिले मलाई यो के बनायो
कती राम्रो मेरो सपना क्षन भरमै हरायो
कती पये कुरा एस्ता हुँदा रहेछ जीवनमा
भुलेर पनि भुल्न निकै गाह्रो रहेछ
मैले हिंडेको बाटो रहेछ धेरै धराप
वा लाग्यो कि मलाई कस्को निकै ठुलो सराप
निस्थुरी पनि कती हुदो रहेछ भगवान
हसो म रुन सिकाउने रुवाइमा हसो ल्याउने
आज एसरी तिमी प्ल्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज नरोयी देउ
हुन्न म त्यह तिम्लाई सम्झौन को लागि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Last edited by prasigdel on 10th April 2009, 9:06 am; edited 1 time in total