Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Reporter

Reporter
News Administrator
News Administrator
परीक्षाको मर्यादाविपरीत परीक्षार्थीलाई चिट चोराउँदै गरेका निरीक्षक डिलबहादुर पुनलाई पनि सल्यानको काभ्रा परीक्षा केन्द्रको निरीक्षकबाट निष्काशन गरिएको खबर पढेपछि पोहोर सुनसरीको एउटा स्कूलमा चिट चोराउनका लागि बल्छी हालेको यो फोटो सम्झिएँ।
अझ अर्को बिजोग सुन्नुस् न। एसएलसी परीक्षाअन्तर्गत हिजो भएको अङ्ग्रेजी विषयको परीक्षामा लमजुङको गाउँशहरस्थित बालकल्याण उच्चमावि केन्द्रमा नियमित र एक्जामटेडको प्रश्नपत्र साटिएपछि केन्द्राध्यक्ष निलम्बनमा परेछन्।
निरीक्षक नै चिट चोराउँदै हिँड्ने 2343613382_fe56689722
अङ्ग्रेजी विषयको परीक्षा दिन आएका नियमित विद्यार्थीमध्ये कोहीले एकथरी र केहीले अर्कोथरी प्रश्नको परीक्षा दिए पछि केन्द्राध्यक्ष निलम्बनमा परेका हुन्।
परीक्षा केन्द्रमा परीक्षा दिन बसेका १८ जना एक्जामटेड परीक्षार्थीलाई नियमित परीक्षार्थीको प्रश्नपत्र वितरण गरिएको र एक्जामटेड परीक्षार्थीलाई दिनुपर्ने १८ वटा प्रश्नपत्र नियमित परीक्षार्थीलाई बाँडिएपछि परीक्षार्थीहरू अलमलमा परेका थिए ।
यस विषयमा परीक्षार्थीहरूले निरीक्षक तथा केन्द्राध्यक्षलाई गुनासो गरे पनि प्रश्न नै दुई थरि आएको जवाफ पाएपछि उनीहरूले परीक्षा दिएका थिए ।
केन्द्रमा नियमिततर्फ १ सय २४ जना परीक्षार्थी मध्ये १८ जनाले एक्जामटेडको प्रश्नपत्रमा र एक्जाम्टेड तर्फका १८ परीक्षार्थीले नियमित परीक्षार्थीलाई तयार गरिएको प्रश्नपत्रमा परीक्षा दिएका थिए ।
परीक्षा दिएर घर फर्केपछि मात्र उनीहरूले प्रश्नपत्र साटिएको रहस्य थाहा पाएका थिए ।

source: mysansar.com

rawSun

rawSun
Administrator
yo tal le des kahile bikas hunccha

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum