हाँस्न सकेको छैन म आज रुन मन लागेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ
कतै गई भौतरिएर रून मन लागेपनी
आफ्नो मुटुलाई मिचेर देखावटी हाँस्नु परेको छ
सबै सुख छाडी कतै भाग्न मन लागेपनी
अनौठो नाताले मेरो खुट्टा थामेको भान भएको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ
कतै गई मातिएर हिंड्न मन लागेपनी
अद्रिश्य कुनै शक्तिले हात मेरो थामेको छ
सबै कुरा भुली अब मर्न मन लागेपनी
नश्वर आफ्नै शरीरले आत्मा मेरो थामेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ
कतै गई भौतरिएर रून मन लागेपनी
आफ्नो मुटुलाई मिचेर देखावटी हाँस्नु परेको छ
सबै सुख छाडी कतै भाग्न मन लागेपनी
अनौठो नाताले मेरो खुट्टा थामेको भान भएको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ
कतै गई मातिएर हिंड्न मन लागेपनी
अद्रिश्य कुनै शक्तिले हात मेरो थामेको छ
सबै कुरा भुली अब मर्न मन लागेपनी
नश्वर आफ्नै शरीरले आत्मा मेरो थामेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ